Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

User Photo शनिबार, पुस २५, २०७७
काठमाण्डाै ।

आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाका ६० वर्षीय ससुरा पक्राउ परेका छन्।

डर, धम्की दिँदै पटकपटक जबरजस्ती करणी गर्दे आएको भन्दै २१ वर्षीय बुहारीले दिएको उजूरीका आधारमा आरोपित ससुरालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

विगत ४ वर्षदेखि आफ्नै ससुराबाट प्रताडित भएको भन्ने उजूरीका आधारमा आरोपितलाई उनकै घरबाट पक्राउ गरेर जवरजस्ती करणी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। आरोपितलाई शुक्रबार अदालतबाट ५ दिनको म्याद थप भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.