Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

२४ घण्टामा २१ जनामा कोरोना पुष्टि

User Photo सोमवार, चैत्र १४, २०७८
काठमाण्डौ ।

२४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

पछिल्ला केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.