Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

पुर्वी नेपालबाट यस्ताे देखियाे सुर्य ग्रहण (फाेटाे फिचर)

User Photo
आइतवार, असार ७, २०७७
झापा ।

आज असार ७ गते दुर्लभ दिन, अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लागेकाे दिन । २०७७ साल असार ७ गते आइतबारको सुर्य ग्रहण नै अहिलेसम्मकै सबैभन्दा लामो खण्डग्रास सुर्यग्रहण ।

बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ भइ १२ बजेर ४० मिनेट मध्य र २ बजेर २४ मिनेटमा समाप्त भएकाे छ । यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको थियाे ।

हेर्नुहाेस आजकाे सुर्य ग्रहणकाे, पुर्वी नेपालकाे झापाकाे विर्तामाेडबाट लिइएका तस्विरहरू

फाेटाे- शरद जाेशी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.