Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

केन्द्रिय महाधिबेसन प्रतिनिधिमा नेतृ चन्द्रकला भट्टराईको उम्मेद्वारी

User Photo आइतवार, मंसिर ५, २०७८
काठमाण्डौ ।

नेपाली कांग्रेसको चौधौ महाधिबेसनको माहोल चरम उत्कर्षमा पुग्दै गर्दा झापा कांग्रेसको राजनितिक माहोल त्यतिकै चुलिएको छ।

महाधिबेसन मै केन्द्र बाट नै अर्थपुर्ण रुपमा हेरिएको झापामा क्षेत्र  न १ की महिला नेतृ चन्द्रकला भटराइ को केन्द्रिय महाधिबेसन प्रतिनिधि को उमेरद्वारीलाई पनि अर्थपुर्ण रुपमा हेरिएको छ किनकी सिंगो बुद्दशान्तिको तर्फ बाट क्षेत्र न १ महिला नेतृत्वका रुपमा एकजना मात्र उमेरद्वर चन्द्रकलाक्षेत्र भटराई को प्रस्ताव गरि अगाडि बढाएको छ।

नेपाली कांग्रेसको महिला संघ को नेतृत्व मा रहेर नेपाली कांग्रेस पार्टिको साख बलियो बनाउन अग्रिणि भुमिका खेलेको,पार्टिका हरेक गतिबिधि मा संलग्न रहि सबैलाइ संगठित गर्ने,सामजिक गतिविधिमा बिपछ्ी दलको नेतृत्व बन्ने कला र उहाँको बिगतलाई बिश्लेषण गर्दै महिला प्रतिनिधिको रुपमा अगाडि सारिएको बुद्दशान्ति वडा न ५ का वाड सभापति नारायण दहालले छेत्र न १ अन्तर्गत मेचिनगर र भद्रपुर तर्फका सबै वाड नेतृत्व र छेत्रिय प्रतिनिधिहरुलाई अपिल गर्नु भएको छ।

“देस ब्यापिरुपमा महिला ससक्तिकरण र महिलाको नेतृत्वमा सहभागिताको आवाज बुलन्द भइरहदा भुगोल लाई हेरेर गरिने नेतृत्व चयन मा बुदशान्तिबाट एउटा मात्र बिपन्न तर जुझारु युवा नेतृ चन्द्रकालाले केन्द्रीय प्रतिनिधि भएर केन्द्र को नेता चयन गर्न पाउनु बुद्दशान्तिको मात्र गौरब हैन यो सिंगो नेपाली कांग्रेस आबद्द रहि अगाडि बढ्न चाहाने महिला दिदि बहिनि हरुलाई गरिएको सम्मान हो ” प्रदेस सह सचिब रमेस बस्नेत बताउनु हुन्छ।

समग्र छेत्र म १ भरिनै भुगोल समेट्ने नेतृत्वको आस्वासन र प्रत्येक छेत्रिय प्रतिनिधिको चन्द्रकला प्रतिको सकारात्मक झुकाव र उनको आफु नेतृत्वमा रहदा या नरहँदा संगठन प्रति देखाउनु भएको सक्रियता छेत्रिय प्रतिनिधिहरुको समर्थन पाउने बलियो आधार रहेको बिशलेषकहरु बताउछन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.