Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

थप तीन जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्याे

User Photo बुधबार, बैशाख १०, २०७७
काठमाण्डाै ।

थप तीन जनामा संक्रमणको पुष्टि भएकाे छ । आज थप तिनजनामा संक्रमण पुष्टी भए संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा संक्रमण भएको पुष्टि गर्नु भयो ।

तीन जना पुरुष रहेको र उनीहरुको उमेर २४ , ६० र ७२ बर्ष रहेको जानकारी पनि उहाँले दिनुभयो । यी तिनै जना उदयपुरको रहेको बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.