काठमाण्डाै ।
पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १ जनाकाे मृत्यु भएकाे छ । याे संगै मृतककाे संख्या २० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ छ ।
त्यस्तै थप ५८६ जनामा काेराेना पुष्टी भएकाे छ । याे संगै संक्रमितकाे संख्या ७१७७ पुगेकाे छ ।
साथै पछिल्लाे २४ घण्टामा थप ९ जना डिस्चार्ज भएकाछन । याे संगै डिस्चार्ज हुनेकाे संख्या ११७० पुगेकाे छ ।
