Naya Media
आइतवार, साउन ३१, २०८३
| | August 15, 2026
आइतवार, साउन ३१, २०८३

बाँकेमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि

User Photo सोमवार, साउन १९, २०७७
काठमाण्डाै ।

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालले आज बिहान विज्ञप्ति जारी गर्दै एक जना स्थानीय जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।

अस्पतालका अनुसार नेपालगञ्ज वडा नम्बर एकका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार गरिएको परीक्षणमा नेपालगञ्जका २ र रुकुम पूर्वका का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा कोरोनाको आशंकामा १९५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.