Naya Media
बुधबार, भदौ ३, २०८३
| | August 19, 2026
बुधबार, भदौ ३, २०८३

जीवन ज्योती माविमा अनेरास्ववियुकाे संगठन विस्तार, संगीत बिसी अध्यक्षमा चयन

User Photo बुधबार, फाल्गुन १२, २०७७
काठमाण्डाै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा- ओली पक्ष) निकट अनेरास्ववियु, जिल्ला कमिटी सुर्खेतले जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी विस्तार गरेकाे छ ।

यसै क्रममा मिती २०७७ साल फाल्गुन १२ गते जीवन ज्योती मावि चौकुने- ६ गुटुमा अनेरास्ववियुकाे ४१ सदस्यीय मावि एकाइ कमिटी गठन गरिएकाे अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाँउ कमिटी सयोजक इन्द्र बहादुर चलाउनेले जानकारी दिएकाछन।

कमिटीकाे अध्यक्षमा संगीत बिसी चयन भएकाछन । त्यस्तै उपाध्यक्षमा बिरेन्द्र नेपाली, सचिवमा शृष्टी जैशि, सह-सचिवमा ललिता जैशी, जानकी धमाल, जितिक्षा बयक, पुस्कल दानी तथा काेषाध्यक्षमा टंक बिक चयन भएकाछन ।

नव गठित मावि कमिटी संगै चौकुने गाँउपालिका भित्र रहेका सम्पुर्ण माविमा इकाइ कमिटी गठन सकिएकाे चलाउनेले जानकारी दिए । सबै विद्यालयहरूमा बिध्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेकाे उनले बताएकाछन ।

अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाउकमिटी को सयोजक इन्द्र बहादुर चलाउनेकाे अध्यक्षतामा एक कार्यक्रम गर्दै कमिटी विस्तार गरिएकाे हाे ।

कार्यक्रमकाे प्रमुख अथिती जिल्ला केन्द्रिय कमिटी का सदस्य गोपल घिमेरे रहेका थिए भने जिल्ला कमिटी सचिवालय सदस्य तथा चौकुने गाउँ कमिटि सचिव रिता रोकयाले कार्यक्रम संचालन गरेकी थिइन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.