Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

जनता र प्रहरी बिचको सम्बन्ध मजबुत हुनु पर्छ : DSP ओली { भिडियो सहित }

User Photo मङ्लबार, कार्तिक १३, २०७५
रमेश बजगाइ , कार्तिक १३ ,लम्की प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जनता र प्रहरीको समन्ध प्रघाट नभए सम्म समाजमा शान्ति स्थापना गर्न नसकीने बताउनु भयो । समुदाय-प्रहरी साझेदारी’ अभियानको क्रममा कैलालीको लम्कीचुहा नगरपालिकामा आउनु भएका वलिले यस्तो बताउनु भएको हो ।
https://www.youtube.com/watch?v=43VpvvaIn5U
यस्तै लम्की चुहा नगरपालिका का मेयर महादेव बजगाइले प्रहरीले सुरु गरेको यो अभियान सफल बनाउन नगरपालिकाले पूरा साथ दिने बताउनु भयो । नगरमा शान्ति सुरक्षा स्थापना गर्न यो अभियान निकै महत्वपूर्ण हुने भएकाले तुरुन्त बैठक बसि आवश्यक काम अघि बढाउने बताउने बताउनु भयो।
https://www.youtube.com/watch?v=vzgOx0bRlHk

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.