मङ्लबार, कार्तिक १३, २०७५, ।
कार्तिक १३ ,लम्की ,लम्की चुहा नगरपालिका का मेयर महादेव बजगाइले प्रहरीले सुरु गरेको यो अभियान सफल बनाउन नगरपालिकाले पूरा साथ दिने बताउनु भयो । नगरमा शान्ति सुरक्षा स्थापना गर्न यो अभियान निकै महत्वपूर्ण हुने भएकाले तुरुन्त बैठक बसि आवश्यक काम अघि बढाउने बताउने बताउनु भयो।