समुदाय प्रहरी साझेदारी अभियान सफल बनाउन लाग्छु : मेयर बजगाइ

कार्तिक १३ ,लम्की  ,लम्की चुहा नगरपालिका का मेयर महादेव बजगाइले प्रहरीले सुरु गरेको यो अभियान सफल बनाउन नगरपालिकाले पूरा साथ दिने बताउनु भयो । नगरमा शान्ति सुरक्षा स्थापना गर्न यो अभियान निकै महत्वपूर्ण हुने भएकाले तुरुन्त बैठक बसि आवश्यक काम अघि बढाउने बताउने बताउनु भयो।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
मङ्ल, कार्तिक १३, २०७५ (October 30, 2018, 6:38 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै