Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

सांसद झपट रावल रानी जमराको कुनै समितिको संयोजक नभएको पुष्टि

User Photo सोमवार, पुस ९, २०७५

टीकापुर ९ पौष
कैलाली क्षेत्र नं. २ का साँसद झपट रावल रानी जमरा कुलरिया सिचाँई आयोजना (कृषि तर्फ)को कुनै योजना छनौट समितिमा नरहेको स्पष्ट भएको छ ।


रानी जमरा कुलरिया सिचाँई आयोजना कृषि तर्फको कार्यालयले आज एक प्रेस विज्ञप्ती जारी गरी प्रादेशिक वा संघिय कुनै पनि साँसदको संयोजकत्वमा कुनै पनि खरिद वा छनौट समिती नरहेको स्पष्ट पारेको छ ।
कार्यालय प्रमुख सुनिल कुमार सिंहद्धारा जारी विज्ञप्तीमा माननिय साँसद झपट रावलको नाम जोडेर प्रकासित समाचार प्रति दुःख समेत प्रकट गरेको छ ।

विज्ञप्तीमा रानी जमरा कुलरिया सिचाँई आयोजना (कृषि तर्फ)का बारेमा स्थानिय केही पत्रिका प्रकासित समाचारअफबाह फैलाउने उद्धेश्यले आएको भन्दै भ्रममा नपर्न आग्रह समेत गर्नु भएको छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.