Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

किसान सहकारीको झोला देखी महल सम्मको कथा ( भिडियो कुराकानी )

User Photo बुधबार, पुस १८, २०७५

शान्ति कडेल
लम्की पौष १८
किसान बहुउद्देशीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाहले सरकारले सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।
कैलालीले लम्कीमा पत्रकार रमेश बजगाइ संग विशेष अन्तर्वार्ता दिदै महाप्रबन्धक शाहले सहकारी संस्थाहरुले गाउँ गाउँमा पुगेर जनताको जिबनस्तर माथी उठाउन भुमिका खेले पनि सरकारले नबुझेको गुनासो गर्नु भयो ।
झोलामा कार्यलय सन्चालन गरि जनतालाइ आफुले सेवा दियको अनुभव सुनाउदै उहाले अहिले संघीयतामा जादा पनि सरकारी दृस्टी पुरानै रहेको बताउनु भयो ।
उहाँ संग पूरा कुराकानी तलको लिन्क खोलेर हेर्नू होला ।

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.