Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

चुनाबमा बोलेका सबै कुरा याद छन : वडा अध्यक्ष भक्त बहादुर चलाउने (जनचासो )

User Photo बुधबार, पुस १८, २०७५
काठमाण्डाै ।

पौष १८ लम्की
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले चुनाबका बेला जनता संग गरिएका सबै बाचा याद भएको बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै वडा अध्यक्ष चलाउनेले जनताको घर दैलोमा गयर भोट माग्दा जे बोलियको छ त्यो पूरा गर्दै गयको बताउनु भयो ।
गयको बर्ष सडक बिस्तार गरिएका यश बर्ष मापदण्ड पुगेका सडक कालोपत्रे गरिने बताउनु भएको छ ।सुनौ उहाँ संग गरिएको कुराकानी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.