मेयरका कारण अध्यक्ष हुन पाइन : सुशीला शाही(भिडियो )

पौष १९ लम्की
लम्किचुहा उद्योग बाणिज्य संघकि अध्यक्ष पदकी उमेदवार सुशीला शाहीले नगर प्रमुख महादेव बजगाइका कारण आफू लम्किचुहा उद्योग बाणिज्य संघको अध्यक्ष हुन नपाएको बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै शाहीले आफू महिला भएकै कारण कम्युनिस्ट पार्टीका नेता र मेयरले ठूलो खेल गरेको आरोप लगाउनु भयो ।उहाँ संगको पूरा कुराकानी हेर्न तलको लिन्क खोल्नु होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, पुस १९, २०७५ (January 3, 2019, 12:41 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया