Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

मेयरका कारण अध्यक्ष हुन पाइन : सुशीला शाही(भिडियो )

User Photo
बिहिबार, पुस १९, २०७५

पौष १९ लम्की
लम्किचुहा उद्योग बाणिज्य संघकि अध्यक्ष पदकी उमेदवार सुशीला शाहीले नगर प्रमुख महादेव बजगाइका कारण आफू लम्किचुहा उद्योग बाणिज्य संघको अध्यक्ष हुन नपाएको बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै शाहीले आफू महिला भएकै कारण कम्युनिस्ट पार्टीका नेता र मेयरले ठूलो खेल गरेको आरोप लगाउनु भयो ।उहाँ संगको पूरा कुराकानी हेर्न तलको लिन्क खोल्नु होला


advertisement


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.