Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

सांसद रेशम चौधरीको सपथ आज तीन बजे ( बिजय पछिको पहिलो अन्तर्वार्तामा के भनेका थिए )

User Photo बिहिबार, पुस १९, २०७५

१९ पुस, काठमाडौं कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम आज ३ बजे हुने भएको छ ।
सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार कारागारबाट चौधरीलाई ल्याउन कानुनी प्रक्रिया मिलाउनु पर्ने भएकाले सपथ ग्रहणको कार्यक्रम तीन बजेसम्मलाई राखियको हो । बिजय पछि पत्रकार रमेश बजगाइले गर्नु भएको कुराकानी हेरौ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.