Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

बडो दु:खका साथ भन्दै छु महायज्ञ आयोजना गर्ने साथीहरूले हिसाब अझै दिएका छैनन : बखत बिष्ट (भिडियो सहित )

User Photo शुक्रबार, पुस २०, २०७५

पौष २० लम्की
लम्की बहुमुखी क्याम्पसका अध्यक्ष बखत बहादुर बिष्टले क्याम्पसको बिकासका लागि आयोजना गरिएको महायज्ञ को हिसाब अझै आफुले नपाएको खुलासा गर्नु भएको छ ।
महायज्ञ आयोजना गरेको मुल समितिले त्यस बेलाको हिसाब किताब बारम बार आग्रह गरे पनि नदियको बताउनु भएको छ ।
धार्मिक कार्यक्रमको हिसाब पारदर्शी नहुनु दु:खद भएको उहाको भनाइ छ ।उहाँ संगको कुराकानी हेर्न तलाक लिन्क खोल्नु होला


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.