कर्णाली नदिमा ठेकेदारको रजाइँ (विशेष भिडियो रिपोर्ट )

रमेश बजगाइ , पौष २२
कर्णाली नदिमा ठेकेदारले कब्जा जमायका छन ।उत्खनन को ठेक्का पायका ठेकेदार कम्पनीले नियम बिपरित स्काभेटरको प्रयोग गरि ठाउँ ठाउमा कब्जा जमायको स्थानीयले बताएका छन ।
आइ इ इ गरेको ठाउँ छोडेर नदिको बिच भाग बाट समेत ढुङ्गा निकाल्ने गरेका छन ।हेरौ विशेष भिडियो रिपोर्ट

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
आइत, पुस २२, २०७५ (January 6, 2019, 5:45 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै