राजनीति मा सेवा गर्ने भन्दा ब्यापार गर्नेहरु हाबी भए : नवलसिंह रावल ( भिडियो कुराकानी )

कैलालीको मोहन्याल गाउँपालिका का प्रमुख नवलसिंह रावलले राजनीति मा सेवा गर्ने भन्दा ब्यापार गर्नेहरु हाबी भएको बताउनु भयो ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै उहाले बिगतमा सेवा गर्न राजनीतिमा प्रवेश गरिन्थ्यो अहिले ब्यापार गर्न राजनीति मा लाग्ने रहेछन भन्नू भएको छ ।उहाँ संगको पूरा कुराकानी यो लिन्कमा हेर्नू होला ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, पुस २७, २०७५ (January 11, 2019, 1:21 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै