कैलालीको मोहन्याल गाउँपालिका का प्रमुख नवलसिंह रावलले राजनीति मा सेवा गर्ने भन्दा ब्यापार गर्नेहरु हाबी भएको बताउनु भयो ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै उहाले बिगतमा सेवा गर्न राजनीतिमा प्रवेश गरिन्थ्यो अहिले ब्यापार गर्न राजनीति मा लाग्ने रहेछन भन्नू भएको छ ।उहाँ संगको पूरा कुराकानी यो लिन्कमा हेर्नू होला ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
