कम्युनिस्ट सरकार झुटको खेती गर्न मस्त छ : काङ्ग्रेस नेता संजय गौतम(भिडियो सहित )

शुक्रबार, पुस २७, २०७५, । 

नेपाली काङ्ग्रेसका नेता तथा सांसद संजय गौतमले प्रधानमन्त्री वलि संग सांसदहरु प्रश्नको उतरदिने सामर्थ्य नभएको बताउनु भएको छ ।हाम्रो मालिका एफ.एम.का पत्रकार रमित पान्डे संग कुराकानी गर्दै उहाले झुट बोल्नमा माहिर प्रधानमन्त्री सांसदको जवाफ दिन बाट डराएको आरोप लगाउनु भयो । भिडियो हेर्नू होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, पुस २७, २०७५ (January 11, 2019, 1:57 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै