शितल शर्माको पिरतीको बाटो पिच हुने भयो ( हेरौ भिडियो कुराकानी )

शुक्रबार, पुस २७, २०७५, । 

चर्चित संचालिका तथा गायिका शितल शर्माले अब मन मिल्ने मान्छे कोहि आए बिहे गर्ने बताउनु भएको छ ।
कैलालीको लम्कीमा पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै उहाले प्रस्ताव धेरै आए पनि आफुलाइ बुझ्ने कोहि नपुगेकाले बिहे नगरेको बताउनु भयो उहाँ संगको रमाइलो कुराकानी यो लिन्कमा छ हेर्नू होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, पुस २७, २०७५ (January 11, 2019, 9:02 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै