Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

सांसद झपट रावलको सरकारलाई प्रश्न सेती लोकमार्गको काममा ढिलासुस्ती किन (भिडियो )

User Photo आइतवार, पुस २९, २०७५

कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलले सेती लोकमार्गको निर्माणको काम लाई तीव्रता दिन आग्रह गर्नु भएको छ ।प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले सेती लोक मार्ग संग बिकास जोडिएकाले यसको काममा ढिला सुस्ती भैरहेको बताउनु भयो । केही ठाउमा ट्र्याक खोल्ने काम भए पनि सोचे अनुसारको प्रगती हुन नसकेको बताउनु भयो ।
यस्तै खक्रौला देखि लम्की सडकको अवस्था नाजुक भएका तुरुन्त सुधारको पहल गर्न सरकार लाई आग्रह गर्नु भयो ।
सांसद रावलले थारु समुदायको नया बर्ष माघी पर्बको सबैलाइ शुभकामना दिनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.