सहयोगी युवा मन जसले न्यानो कम्बल दिए ( भिडियो रिपोर्ट )

सोमवार, पुस ३०, २०७५, । 

कैलालीको लम्कि चुहा नगरपालिका अन्तर्गतका विपन्न ३० घर परिवार लाई न्यानो कम्बल वितरण गरिएको छ । चिसो बाट बच्नको कम्बल वितरण गरेको हो । असाहाय, गरिव, पिछडिएका वर्ग लाई न्यानो कम्बल वितरण गरिएको हो
सुदुर पश्चिम समाज दक्षिण कोरियाको सहयोगमा युवा समाज कैलालीले एक कार्यक्रमको आयोजना गरि बिपन्न परिवारलाई न्यानो कम्बल सहयोग गरेको छ ।

युवा समाज कैलालीका उपाध्याक्ष टेकराज कठायतको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका नेता कमल बहादुर शाह रहनु भएको थियो ।
कम्मल बितरण कार्यक्रममा बोल्दै नेता शाहले
बिदेशमा बसेर काम गरे पनि नेपाली लाई सहयोग पठाउने सबै युवा मनलाइ धन्यवाद दिनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा बध्याक्ष भक्त चलाउने,नेपाली कांग्रेशका क्षेत्रिय सभापति भक्त बहादुर थापा, नेपाली कांगे्रसका नेता देवानन्द जैशि,महिला नेत्रि शुसिला शाहि,अपांग चेताना समाज लम्कीका अध्याक्ष प्रेम बयक,लम्की जेसिकका अध्यक्ष मोहन ढुंगाना, लम्की बहुमुखि क्याम्पसका स्वब्यु सभापति ललीत जैशि लगायतको उपस्थिति रहेको थियो ।( भिडिय )

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमवार, पुस ३०, २०७५ (January 14, 2019, 8:34 am) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ