कैलालीको लम्कि चुहा नगरपालिका अन्तर्गतका विपन्न ३० घर परिवार लाई न्यानो कम्बल वितरण गरिएको छ । चिसो बाट बच्नको कम्बल वितरण गरेको हो । असाहाय, गरिव, पिछडिएका वर्ग लाई न्यानो कम्बल वितरण गरिएको हो
सुदुर पश्चिम समाज दक्षिण कोरियाको सहयोगमा युवा समाज कैलालीले एक कार्यक्रमको आयोजना गरि बिपन्न परिवारलाई न्यानो कम्बल सहयोग गरेको छ ।
युवा समाज कैलालीका उपाध्याक्ष टेकराज कठायतको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका नेता कमल बहादुर शाह रहनु भएको थियो ।
कम्मल बितरण कार्यक्रममा बोल्दै नेता शाहले
बिदेशमा बसेर काम गरे पनि नेपाली लाई सहयोग पठाउने सबै युवा मनलाइ धन्यवाद दिनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा बध्याक्ष भक्त चलाउने,नेपाली कांग्रेशका क्षेत्रिय सभापति भक्त बहादुर थापा, नेपाली कांगे्रसका नेता देवानन्द जैशि,महिला नेत्रि शुसिला शाहि,अपांग चेताना समाज लम्कीका अध्याक्ष प्रेम बयक,लम्की जेसिकका अध्यक्ष मोहन ढुंगाना, लम्की बहुमुखि क्याम्पसका स्वब्यु सभापति ललीत जैशि लगायतको उपस्थिति रहेको थियो ।( भिडिय )
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द