Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

सरकार अधिनायकवाद तर्फ अगाडि बढ्यो देश बचाउने जिम्मा काङ्ग्रेसको काधमा: कोइराला (भिडियो रिपोर्ट )

User Photo बुधबार, माघ ९, २०७५

माघ ९ कैलाली
नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले सरकार अधिनायकवाद तर्फ अगाडि बढेको आरोप लगाउनु भएको छ ।
नेपाली काङ्ग्रेस कैलाली क्षेत्र नम्बर २ को क्षत्रीय सम्मेलन लाई सम्बोधन गर्दै नेता कोइरालाले दुई तिहाई को दम्भले फुलेको सरकार सता कब्जा गर्न तर्फ लागेको बताउनु भयो ।

अब रास्ट्रलाई बचाउने जिम्मा काङ्ग्रेसको काधमा आयकाले डटेर लाग्न कार्यकर्ता लाई निर्देशन दिनु भयो ।
लम्किमा पानी परे पनि नेता कोइरालाको भासण सुन्न कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.