Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

कलाकार भवानी रेग्मी सम्मानित

User Photo शुक्रबार, माघ १८, २०७५

माघ १८
सुदुर पश्चिमका चर्चित कलाकार भवानी रेग्मी सम्मानित भएका छन ।
कैलालीको टिकापुरमा आयोजित टिकापुर महोत्सव २०७५ मा कलाकार रेग्मी लाई सम्मान गरिएको हो ।
कलाकारिता क्षेत्रमा योगदान पुर्यायको भन्दै उहाँ लाई सम्मान गरिएको हो ।
रेग्मी ले अहिले सम्म करिब ४ दर्जन म्युजिक भिडियोमा अभिनय गर्नु भएको छ भने झण्डै ५ दर्जन भिडियोमा निर्देशन गर्नु भएको छ ।
तीन वटा चलचित्रमा अभिनय गर्नु भएको छ ।
रेग्मीले टिकापुरमा डान्स सेन्टर सन्चालन गर्नु भएको थियोे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.