Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

दीप प्रज्वलन गरि कैलालीमा नेपाली कांग्रेसले मनायो प्रजातन्त्र दिवश

User Photo मङ्लबार, फाल्गुन ७, २०७५

एकसय चार वर्षे राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापना भएको आजको दिनको सम्झनामा नेपाल विद्यार्थी सघं लम्कि बहुमुखी क्याम्पसको आयोजनामा आज लम्कि चोकमा दिप प्रज्वलित गरि ६९ औ प्रजातन्त्र दिवश मनाईएको छ ।नेपाली कांग्रेस ले आयोजना गरेको कार्यक्रममा

नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति भक्त ब थापा , निवर्तमान सभापति देवानन्द जैशी , नेतृ शुशिला शाही, लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी ,नेपाल विद्यार्थी संघका नेता ललित देउवा नेविसंघ नेता हृदय उपाध्याय लगायत 100 भन्दा बढी नेविसंघ नेताकार्यकर्ता को उपस्थिति रहेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.