Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सांसद रेशम चौधरीका बुवाको हुंकार रेशम रिहाई नभए बिद्रोह हुनसक्छ (भिडियो कुराकानी )

User Photo मङ्लबार, असार १०, २०७६
काठमाण्डाै ।

जमरा कुलोका अध्यक्ष तथा कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीका बुवा लालबिर चौधरीले थारु माथी सरकारले दमन गरि राख्ने भने ठुलै बिद्रोह हुनसक्ने चेतावनी दिनु भएको छ ।
कैलालीको टिकापुरमा पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै चौधरीले बिगत देखी थारु समुदाय अन्यायमा परेकाले अधिकार दिनमा राज्यले कन्जुस्याइँ गरिरहेको आरोप लगाउनु भयो ।
कैलाली क्षेत्र नम्बर १ का जनताले रेशम चौधरी लाई अत्यधिक वहुमतले बिजय गराउदा पनि जेलमा राखेकाले जुनसुकै बेला पनि बिद्रोह हुनसक्ने बताउनु भयो ।उहाँ संगको पूरा कुराकानी यो लिन्कमा छ हेर्नू होला


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.