Naya Media
सोमवार, साउन ४, २०८३
| | July 19, 2026
सोमवार, साउन ४, २०८३

जन्मदिनको अवसरमा पत्रकार शाहि द्वारा सहारा घरमा बसिरहेकालाई लुगा वितरण

User Photo मङ्लबार, पुस २९, २०७६
कैलाली ।

कैलालीको लम्की चुहा नगर पालिका ६ गुलरा निवासी कोसेली एफएम ९७. मेगाहर्ज बर्दगोरिया गाउँ पालिका २ सडकपुर बौनिया का स्टेसन म्यानेजर, नेपाल पत्रकार महा संघ सुदूरपश्चिम प्रदेश सभासद, क्रियाशिल पत्रकार लिलाजङ्ग शाहीले आफ्नो ४७ औ जन्म दिवस को अवसरमा बर्दगोरिया को सहारा घरमा रहेका ६० जना बेसहारा हरुलाइ न्यानो कपडा करिब १ लाख बराबर ६० थान ज्याकेट एक कार्यक्रम का विच बितरण गर्नु भएको छ। उक्त न्यानो कपडा पन्चकोशी रेडिमेट कपडा पसल भोटेबहाल काठमाडौका उनका सहोदर भाइ कल्याण बिक्रम शाहिले उपलब्ध गराएका थिए ।

२०२९ साल पुस मसान्तका दिन बुवा वीर बहादुर शाही र मुमा रङ्गा देवि शाही का जेष्ठ सुपुत्र लिला जङ्ग शाही दैलेख को आठबीस नगरपालिका १ सिमगाउ जन्मिनु भएको थियो । उहाँ ४७ बर्ष पूरा गरि ४८ औ बर्षमा प्रवेश गर्नु भएको छ। पत्रकार शाहिले आगामी जन्म दिनहरुमा बिपन्न बर्ग समुदाय लाइ स्टेसनरी बितरण गर्ने बताउनुभयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.