Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कैलालीको लम्कीमा नागरिक समुह गठन

User Photo सोमवार, फाल्गुन २६, २०७६
काठमाण्डाै ।

रमित पाण्डे लम्की /फाल्गुन २६
कैलालीको लम्की चुहा नगरपालिकामा आज साझा मंच नामक नागरिक समुह गठन गरिएको छ । लम्की बासी आम सचेत युवा बर्ग देखि सम्पुर्ण अगुवा सबैको भेलाले स्थानिय देखि समग्र राज्यमा सुसासन कायम गर्न सकारात्मक सोचका साथ सकारात्मक सोचका साथ साझा मंच नामक नागरिक युवा समुह गठन गरिएको हो । लब बहादुर शाही संयोजक रहेको समुहमा १८ जना सदस्य रहेका छ्न । सदस्यहरुमा प्रेम बयक,परमेश्वर राज कार्की,नर बहादुर रावल,कृष्ण बटाला,राजेन्द्र मुडभरी,रोशन बोहरा,राजेन्द्र मुडभरी,लिला प्रजापति,लक्ष्मी रावल,निलम सर्मा,ललित देउवा,मीन बहादुर बोहोरा,टेकराज कठायत,हर्क पुन,कृष्ण चपाई,चुडामणि चलाउने,जनक सुनार र भक्त राज धमाला रहेको संयोजक लव बहादुर शाहिले जानकारी दिनु भयो । लम्की क्षेत्रमा विगत देखि समाजमा योगदान दिई रहेका व्याक्तीहरुको समूह गठन गरिएको हो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.