Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

नेविसंघ नेता कमल बमको पहलमा विद्यार्थीहरुलाई राहत वितरण

User Photo बुधबार, बैशाख ३, २०७७
काठमाण्डाै ।

कोरोना महामारी संगै देशभर लकडाउन भएपछी अवस्था कमजाेर भएका र घर बाहिर रहेका कयाँ मानिसहरू खान, बस्नकै लागी अभाव झेलिरहेकछन । समस्यामा परेकालाई विभिन्न सहयाेगीमनहरूले राहात वितरण पनि गरिरहेकाछन ।

यसै क्रममा बैतडीका नेबिसं नेता कमल बम लगायतको टिमले सुदुरपश्चिमका विभिन्न जिल्लाहरुबाट अध्ययनको सिलसिलामा धनगढीमा भाडामा बसिरहेका विद्यार्थीहरूलाई राहत वितरण गरेकाछन ।

राहत स्वरूप ४३ जना विद्यार्थीहरुलाई चामल, चाउचाउ र तेल वितरण गरिएको हो । राहतका लागी हाल कोरियामा रहनु भएका समाजसेवी महेस महराको सहयोग र नेविसं पुर्चौडी नगरपालिकाका उप-संयोजक सरोज बमको समेत विशेष सहयोगमा वितरण गरिएकाे नेता बमले बताएकाछन ।

राहत वितरणका लागी भान सिह धामी, बिरेद्न चन्द र सञ्चारकर्मी नारायण अवस्थीले सहजीकरण गरेका थिए ।

साथै उनले अन्य विद्यार्थीहरू समेत अप्ठेराेमा परेकाे भएमा सम्पर्क गर्न पनि अनुराेध गरेकाछन । सक्दाे सहयाेगका लागी सधै नेविसंघ र आफु तयार रहेकाे बताउदै सहयाेग गर्ने, साथ दिने व्यक्तित्व, संघ संस्था, सहयाेगी हातहरू र सहजिकरण गर्ने सबै प्रति आभारी रहेकाे बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.