Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

राहत नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

User Photo मङ्लबार, बैशाख ९, २०७७
कैलाली ।

कैलालीको जानकी गाउपालिका वडा नम्बर- ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बिपन्न लाई राहत नदिएको भन्दै स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।

वडाले राहत दिन्छु भनेर नदिएकोले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानियले बताएका छन । तर वडा नम्बर ५ अध्यक्ष भिम बहादुर थारुले तालाबन्दी गर्ने बिपन्न नभएर सम्पन्न परिवार भएको बताउनु भयो ।

हुने खानेले आफूलाई पनि राहत दिनु पर्ने भन्दै तालाबन्दी गरेको उहाँको भनाइ छ ।

हेर्नुहाेस भिडियाे


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा २०७३ साल देखी सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.