Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

बर्दगोरियाका एक युवकमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ

User Photo मङ्लबार, बैशाख ९, २०७७
काठमाण्डाै ।

भारतबाट फर्किएका कैलालीका एक युवकमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। बर्दगोरिया गाउँपालिका ३ का १९ वर्षीय युवकमा आरडिटी एन्टीबडी पोजेटिभ देखिएको हो।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

भारतको पुनेमा मजदुरी गर्दै आएका ती युवक चैत १० गते कैलाली फर्किएका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.