Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

नेविसंघ नेता बिस्ट द्वारा बैतडी घर भइ काठमाडौमा बस्ने विद्यार्थीलाई राहत वितरण

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

बैतडी घर भइ अध्ययन तथा कामकाे शिलशिलामा काठमाडौ रहेका विद्यार्थी तथा मजदुरहरुलाई नेविसंघ नेता नरेस बिस्टको पहलमा राहत वितरण गरिएकाेछ ।

किर्तिपुरमा रहेका ५४ जनालाई राहत वितरण गरिएको हाे । यस अघि पनि ६४ जना विद्यार्थी तथा मजदुरलाई राहत वितरण गरिएको थियो ।बिस्टका अनुसार राहत स्वरूपमा प्रत्येक व्यक्तिलाई १५ किलाे चामल, दाल, तेल र मसला वितरण गरिएको हो ।

राहत वितरण कार्यमा अन्यहरू नेता उत्तर बहादुर ऐर, हरिमोहन भण्डारी, अमर बिस्ट र दिवाकर बोहरा लगायतले सहयोग गरेकाे विद्यार्थी नेता बिस्टले बताएकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.