
नेपाल विद्यार्थी संघका नेता तथा ताहाचल क्याम्पस कमिटीका सभापती दिवाकर बाहाेरा लगायतकाे समुहले बैतडी घर भइ काठमाण्डाैमा अध्ययनरत विद्यार्थीहरूलाई राहत वितरण गरेकाे छ ।
नेताहरू दिवाकर बोहरा र नरेस बिस्टकाे पहलमा आज समस्यामा परेका विभिन्न ठाउँमा ४१ जना विद्यार्थीहरुलाइ राहत वितरण गरिएकाे हाे । राहत वितरणका लागी बैतडीका कांग्रेस नेता उत्तर बहादुर ऐर, हरिमोहन भण्डारी र अम्मर बिस्टले सहयाेग गरेकाे नेता बाेहाेराले बताए ।
बाेहाेरा लगायतकै पहलमा यस अघि पनि काठमाण्डाैमा अलपत्र परेका २०० जनालाई सुरक्षित रूपमा घरसम्म पुर्याइएकाे थियाे ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द