Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीमा थप १४ जनामा कोरोना पुष्टि

User Photo सोमवार, जेष्ठ १९, २०७७
काठमाण्डाै ।

कैलाली जिल्लामा आज मात्रै थप १४ जनामा कोरोना पुष्टि भएको छ। ध्नगढी प्रयोगशाला मार्फत गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

नयाँ संक्रतिमको स्थानीय तह भने अहिले खुलाईएको छैन्। ११ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसंगै जिल्लामा संक्रमितको सङख्या २७ पुगेको छ।

कैलालीमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.