स्वयंम जागृती बचत तथा ऋण सहकारी संस्था, फुलबारीले क्वारेन्टीनमा रहेकाहरूका लागी सहयाेग सामाग्री उपलब्ध गरारएकाेछ ।
क्वारेन्टाइनमा रहेकाहरूका लागी सहयाेग पुगाेस भनेर साबुन लगायत सरसफाइ सामाग्री सहकारीले प्रदान गरेकाे सहकारीकी अध्यक्ष लक्ष्मी देबि जैशीले बताउनु भयाे ।
समाग्री बुझ्दै प्राप्त समाग्रीहरू क्वारेन्टिनमा वितरण गरिने अनेरास्ववियुका नेता नेत्र मैनालीले जानकारी दिनुभयाे ।
साथै नेता मैनालीले संगठनलाई विश्वास गरी अनेरास्ववियु मार्फत वितरणका लागी अनुराेध गरेकाे सहकारीलाई धन्यवाद व्यक्त गर्नुभएकाेछ ।
