Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीमा थपिए २५ नयाँ काेराेना संक्रमित, कुन स्थानिय तहका कती ?

User Photo शनिबार, असार १३, २०७७
काठमाण्डाै ।

कैलालीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज थप २५ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा पुष्टी भएका संक्रमित कैलालीको लम्कीचुहा नगरपालिकाका १४, कैलालीकै स्थानीय तह नखुलेका दुई जना र भजनीका एक जना छन।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँकाे परिक्षणमा देखिएका संक्रमित ८ जनाकाे स्थानियतह खुलीसकेकाे छैन ।

याे संगै कैलालीमा संक्रमितकाे संख्या पाँच सय ७४ पुगेकाे छ । जुन सुदुरपश्चिमका जिल्लाहरूमा सबैभन्दा धेरै संक्रमित कैलालीका रहेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.