Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

कैलालीमा यातायात सेवा कार्यालय थप्छौ: मन्त्री पठान सिंह बोहरा

User Photo मङ्लबार, साउन १३, २०७७
कैलाली ।

कैलालीमा यातायात व्यवस्था कार्यालयको थप एक शाखा स्थापनाको माग गर्दै जिल्लाको विभिन्न ठाँउमा दवाबमुलक कार्यक्रम भईरहेका छन् । शाखा कार्यालय आ–आफ्नो क्षेत्रमा हुनुपर्ने माग राख्दै सरोकारवाला हरूले यातायात कार्यालयको शाखा माग गरिरहेका छन् । शाखा स्थापनाको माग गर्दै कैलालीको टिकापुर, लम्की, बौनिया र सुखडमा दवाबमुलक कार्यक्रम हुदै आएका छन् ।

तर सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले भने तत्काल यातायातको शाखा कुनै शाखा स्थापना गर्न सक्ने अवस्था नभए पनि सेवा कार्यालय स्थापना गर्ने विषयमा छलफल भएको बताएको छ ।

सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहोराले कैलालीको पुर्वि क्षेत्रमा दुरी जनघनत्व हेरेर शाखा कार्यालय स्थापना गरिने बताउनु भएको छ । अनुकूल समयमा सरोकारवालाहरू सँग छलफल गरेर जिल्ला भित्र शाखा कार्यालय स्थापना गरिने उहाँको भनाई छ ।

हेर्नुहाेस भिडियाे


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.