Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

User Photo शनिबार, साउन ३१, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बझाङ र कैलालीका १–१ जनामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको हो । बझाङमा आत्महत्या गरेका व्यक्तिमा कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाइएको थियो भने कैलालीका अर्का १ जना संक्रमितको चितवनमा मृत्यु भएको थियो ।

यसअघि नै बझाङका २, बाजुरका २, अछामका १, कैलालीका ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

हाल अछाममा ५६, बैतडीमा ६, बझाङ्गमा १७५, बाजुरामा १५, डडेल्धुरामा ५, दार्चुलामा ३०, डोटीमा १६८, कैलालीमा, १७९ र कञ्चनपुरमा १४ गरी ६४८ जना सकृय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.