Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

लम्कीचुहा नगरपालिकाका ७ जना सहित कैलालीमा थपिए १३ काेराेना संक्रमित

User Photo शनिबार, भदौ ६, २०७७
काठमाण्डाै ।

आज कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका नौँ पुरुष र चार महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका वडा नम्वर ६ का तीन जना र भजनी नगरपालिका वडा नम्वर ७ का एक जना र धनगढीका दुई जनामा पनि कोरोना पुष्टि भएको हाे।

धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५१ बर्षीय पुरुष र वडा नम्वर ५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे छ।

शनिवार १३ जना संक्रमित थपिएसंगै कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार चार सय १९ पुगेको छ। संक्रमण पुष्टि भएका एक हजार दुई सय बढि संक्रमित निकाे भइसकेका छन भने चार जनाको मृत्यु भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.