Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

नेपाल स्वयंसेवक संघ, खेलकुद संगठनको सुदुरपश्चिम कमिटी गठन

User Photo सोमवार, भदौ १५, २०७७
कैलाली ।

नेपाल स्वयंसेवक संघ, खेलकुद संगठनको सुदुरपश्चिम कमिटी गठन भएको छ । स्वयंमसेवकहरूकाे आज बसेकाे भेलाले संगठनका पदाधिकारी चयन गरेकाे हाे ।

संगठनकाे अध्यक्षमा सुभाष बुढा चयन भएकाछन । त्यसै गरी उपाध्यक्षमा सुरेश कडाल, महासचिवमा धन बहादुर महता, सचिवमा बिराज धमाला चयन भएका छन ।

सुदुरपश्चिममा समग्र खेलकुद क्षेत्रकाे विकासमा पहल गर्ने र खेलकुद क्षेत्रको स्तरनोतिमा योगदान दिन संगठन कटिबद्ध रहने सचिव धमालाले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.