Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

जन्मदिनको अवसरमा लम्किका युवाले गरे नाली सफाई

User Photo मङ्लबार, भदौ १६, २०७७
कैलाली ।

कैलालिको लम्किमा जन्मदिनको अवसरमा युवाहरुले नालिको सफाइ गरेका गरेका छ्न । हाम्रो लम्की कैलाली क्लबको आयोजनामा लम्की कालिका माध्यामिक विद्यालय सङ्गैको बाटोमा करिव ५ सय मिटर बाटोको दुबै पट्टी रहेको सम्पुर्ण झाडी उखेलेको हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले जानकारी दिनु भयो ।

हाम्रो लम्की कैलाली क्लबका सदस्यहरु विकास केसि र उपेन्द्र बडुवालको जन्मदिनको अवसर पारेर नालि सफा गरेको उनिहरुले बताएका छ्न ।

हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले समाज रुपान्तरणमा युवा नै अग्रसर भएर लाग्नु पर्ने बताउनु भयो ।  युवा भनेको समाज परिवर्तनको एक महत्वपूर्ण हिस्सा भएकाले समाज परिवर्तन गर्न युवाहरु जुटनु पने युवाहरुको भनाई छ ।

अर्का युवा नकुल बमले सरकारको सधै भर पर्नु भन्दा पनि आफै केही काम गर्नु पर्ने बताउनु भयो ।  लम्की क्षेत्रका यी युवाहरुले केही दिन अगाडि महेन्द्र राजमार्गमा रहेका खाल्डा हरु पुरेका थिए । अन्य समयमा हरेक बिकृती बिसङतीका बिरुद्ध आवाज उठाई रहेका छ्न ।

भिडियाे रिपाेर्ट


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.