Naya Media
मङ्लबार, भदौ २, २०८३
| | August 18, 2026
मङ्लबार, भदौ २, २०८३

काेराेनाबाट कैलालीका एक पुरुषकाे चितवनमा मृत्यु

User Photo शनिबार, अशोज १०, २०७७
काठमाण्डाै ।

चितवनमा मृत्यु भएका कैलालीका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

गोदावरी नगरपालिका-१ का ३० वर्षीय पुरुषको शुक्रबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर ९ गते अस्पताल भर्ना भएका थिए ।

इमर्जेन्सी आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.