Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण

User Photo सोमवार, कार्तिक १७, २०७७
काठमाण्डाै ।

कैलालीको घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले १४ कात्तिकमा स्वाब दिएका थिए ।

‘आफूमा कसरी संक्रमण भयो भन्ने पत्तै भएन,’ उनले भने, ‘मेरो स्वस्थ्य अवस्था सामान्य छ, कुनै लक्षण छैन, घरमै सुरक्षित बसेकोछु ।’ छिट्टै कोरोना मुक्त भएर जनताको सेवामा फर्किने छु ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.