Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

लम्की विकास मन्च द्दारा सरसफाइ

User Photo आइतवार, मंसिर १४, २०७७
लम्की कैलाली ।

लम्की विकास मन्च द्दारा लम्की बहुमुखी क्याम्पस देखि बालकल्याण माध्यामिक विद्यालय सम्म सरसफाई गरिएको छ । लम्की खानेपानी तथा सरसफाइ संस्थाको सहयोगमा सरसफाई गरिएको लम्की विकास मन्चका सचिव चक्र बिकले जानकारी दिनु भयो । सरसफाइमा स्थानियको उल्लेख्य सहभागीता रहेको थियो ।
लम्की खानेपानी तथा सरसफाइ संस्था उपाध्यक्ष झन्कर रावलले लम्की बिकाश मन्चका अध्यक्ष लक्ष्य सिह बिकलाई सरसफाइ सामाग्री समेत हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विकास मन्चका सल्लाहकार सदस्य दिल बहादुर साउद,विकास मन्चका अध्यक्ष लक्ष्य सिह बिक,उपाध्यक्ष खेम राज ढकालले गाउँ टोल सरसफाइ गर्नु पर्नेमा जोड दिएका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.