Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

कैलालीको लम्की चुहा २ भल्कामा नेकपा एमाले पार्टी कार्यालय उदघाटन

User Photo शनिबार, फाल्गुन २९, २०७७
लम्की कैलाली ।

कैलालीको लम्की चुहा २ भल्कामा नेकपा एमाले पार्टी कार्यालय उदघाटन गरिएको छ । पछिल्लो समय नेकपा मावबादी केन्द्र र एमाले ब्युतिएपछि विभिन्न ठाउमा ब्यानर टाग्ने र पार्टी कार्यालय उदघाटन भइरहेका छ्न ।
कैलाली लम्किमा पनि एमाले अध्यक्ष केपि ओलि पक्षहरुले पार्टी कार्यालय उदघाटन गरेका हुन ।
नेकपा अध्यक्ष कैलाली अध्यक्ष रतन थापाको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरि नेता कार्यकर्ताको उपस्थितिमा उदघाटन गरेको एमालेका मीन बहादुर रावलले बताउनु भयो । कार्यक्रममा नेताहरु दल बहादुर बिष्ट,दान बहादुर बिक चित्रण,पदम चौलागाईं,पदम बिक,तुला थापा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.