Naya Media
मङ्लबार, बैशाख ८, २०८३
| | April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा भैरम डेन्टल क्लिनिक संचालन

User Photo मङ्लबार, चैत्र ३, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रतापुरमा डेन्टल क्लिनिक संचालनमा आएको छ । सम्पुर्ण सेवा सुविधा सहित भैरम डेन्टल केयर होम एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम प्रसाद चौधरीले उदघाटन गर्नु भएको छ ।

प्रतापपुरमै डेन्टन क्लिनिक संचालनमा आएपछि अब दात सम्बन्धी समस्या भएका बिरामीहरुको उपचार गर्न लम्की आउनु पर्ने बाध्यता हटेको छ
बिगत लामो समय देखि लम्की सेवा दिदै आएको प्रगतिडेन्टल क्लिनिक प्रा. लि. ले प्रतापपुर बजारमा नयाँ सुबिधा सहितको क्षेत्रका बिरामी हरु को समस्या लाई मध्यनजर डेन्टल सर्जन डा सागर घिताल द्दारा चेक जाच गरनुका साथै पचास प्रतिशत छुट गरिएको संचालक सि डि एस निरक बहादुर शाहीले बताउनु भयो ।

 

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ मा डेन्टल क्लिनिक संचालनमा आएको छ । सम्पुर्ण सेवा सुविधा सहित भैरम डेन्टल केयर होम एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम प्रसाद चौधरीले उदघाटन गर्नु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.