Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

बैंकर्स क्लब लम्कीको नयाँ कमिटी गठन

User Photo शुक्रबार, चैत्र १३, २०७७
लम्की, कैलाली ।

बैंकर्स क्लब लम्कीको नयाँ कमिटी गठन गरिएको छ । ग्लोबल आईएमइ बैंकका शाखा प्रबन्धक सुवास कडेलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको हो ।

जसको उपाध्यक्षमा सनराईज बैंकका शाखा प्रवन्धक मातृका खड्का,र गरिमा विकास बैंकका साखा प्रबन्धक बिसाल अधिकारी, सचिवमा हिमालय बैंक लम्कीका साखा प्रबन्धक युवराज थापा, सह सचीवमा कुमारी बैंकका साखा प्रबन्धक पवन आचार्य, कोषाध्यक्षमा एन सि सि बैंकका साखा प्रबन्धक जीवन भट्ट रहेकाछन ।

त्यसैगरी सदस्यहरुमा एभरेष्ट बैंक लम्कीका साखा प्रबन्धक सुवास घिमिरे अन्य सदस्य हरुमा लोक बहादुर बिष्ट, पदम राज जोशि, डिल्ली राज पाठक, खेम राज उपाध्याय चयन हुनु भएको छ भने सल्लाहकारमा किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक डम्बर शाह, राष्ट्रिय वाणिज्य बैंकका गोबिन्द देव भट्ट र सिद्धार्थ बैक लम्कीका शाखा प्रबन्धक प्रकृति सान्त ठकुराठि चयन हुनु भएको छ ।

लम्की स्थिति विभिन्न बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी संस्थाहरुको सामुहिक समस्या लगायत अन्य कुराहरूको हितमा क्लब गठन गरिएको सनराईज बैंकका शाखा प्रवन्धक मातृका खड्काले बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.