Naya Media
मङ्लबार, बैशाख ८, २०८३
| | April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

युथ लिडर्ससीप कर्नरले होलि मनायो

User Photo सोमवार, चैत्र १६, २०७७
लम्की,कैलाली ।

युथ लिडर्ससीप कर्नरले होलि मनाएको छ।लम्की क्षेत्रका युवाहरू मिलेर लम्की झुङ्गा रिसोर्टमा आपसमा रङ्ग लगाएर होलि मनाएका हुन । युथ लिडर्स सीप कर्नरका अध्यक्ष कृष्ण बटाला,महासचिव लक्ष्मण रेग्मी,सचिव तिलक गडतौला लगायत २० जना युवा हरु सहभागी भएका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.