काठमाण्डाै ।
लम्की चौराहमा नयाँ प्रहरी बिट राखिएको छ ।
लम्की चौराहमा गत चैत्र १० गते एक महिलालाई गाडिले ठक्कर दिएपछि गटना स्थलमै महिलाको ज्यान गएपछि आन्दोलित एक समुहले लम्की चौराहमा राखिएको प्रहरी बिट जलाए पछि शुक्रबार नयाँ प्रहरी बिट राखिएको हो ।
किसान लघुवित्त बित्तीय संस्थाको सहयोगमा बिट राखिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहले जानकारी दिनु भयो ।
