Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

अमृता एण्ड जिबि बिजनेस ग्रुपले गर्यो लम्कीचुहा अस्पताललाई ३५ हजार बढी सहयोग

User Photo शुक्रबार, जेष्ठ ७, २०७८
लम्की,कैलाली ।

कैलालीको लम्कीचुहा २ मोतिपुरमा रहेको अमृता एन्ड जिबि बिजनेस ग्रुपले लम्की चुहा अस्पताल लाई ३५ हजार १ सय एकान्न रकमको चेक हस्तान्तरण गरेको छ । कोरोना सङ्ग लडने अभियानमा आफ्नो केही रकमले भएपनी सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको संचालक गौरब भाटले बताउनु भयो ।

कोरोना भाईरसले अहिले देश आक्रान्त भै रहेको छ । नेपालमा पनि यसको जोखिम व्यापक मात्रामा बढी रहेको छ । यो बिचमा नेपालको कैलाली जिल्ला पनि जोखिम छ । पुर्वी कैलालीको लम्कीचुहा नगरपालिका पनि एकदमै जोखिम रहेको छ । कोरोना सङ्ग लडन केही व्यापारीले आफ्नो भुमिका खेलीरहेका छ्न । यो बिचमा आगामी दिनमा थप सहयोग गर्ने उद्देश्य सहित ब्यावसायी भाटले सहयोग गर्नु भएको हो ।
लम्कीचुहा २ मोतिपुर इलाका प्रहरी कार्यालय नजिक हार्डवयर ब्यावसाय गरिहेका भाटले आम ब्यापारीमा सहयोगको अपिल समेत गर्नु भयो ।
भाटले उक्त रकमको चेक लम्कीचुहा अस्पतालका कार्यबहाक व्यावस्थापक महेश बिष्टलाई हस्तान्तरण गर्नु भएको हो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.